१.नेपाल सरकार बैधानिक कानुन( २००४)
६ भाग ६६ धारा १ अनुसूची ।
२.नेपाल अन्तरिम शासन विधान (२००७)
-६ भाग ७४ धारा ४ परिच्छेद ।
३.नेपाल अधिराज्यको संविधान(२०१५)
-१० भाग ७७ धारा.
-२०भाग ९७ धारा ६ अनुसूची ।
५.नेपाल अधिराज्यको संविधान (२०४७)
-२३ भाग १३३ धारा ३ अनुसूची ।
६.नेपालको अन्तरिम संविधान (२०६३)
-२५ भाग १६७ धारा ३ अनुसूची
७. नेपालको संविधान (२०७२)
३५ भाग ३०८ धारा ९ अनुसूची
जुन हाल कर्यावन्य मा छ|
@NepaliLegalEagle +9779851253786
समान्य जानकारी नेपालमा हालस्म्म लागु भएको संविधान जस्मा पहिलो संविधानको रूपमा नेपाल सरकारको संविधान(२००४) को रूपमा आएको थियो. र हाल सबै संविधान बिस्थापित भएर हाल नेपालमा निर्वाचन प्रकिर्या बाट संविधानसभा बाट जारी भएको २०७२ असोज महिनाको ३ गते सम्मानित पुर्ब राष्ट्रिपति डाक्टर रामबरन यादव बाट जारी गरियो जुन हाल नेपालमा कार्वायन्य मा छ। जन्ताको लागी जनताको प्रतिनिधिहरु द्वारा लेखिएको संविधान हो । जस्मा मिश्रित निर्वाचन प्रण।ली बाट प्रतिनिधी साभा बात प्रत्यक्ष निर्वाचित र सामानुपतिक प्रकिर्या बात निर्वचित सांसद सभासद ६०१ मर्फात जारी गरइयो जस्मा केही असन्तुष्ट भएपनि सर्ब बहुमत दोवारा पारित गरियो ।
Carry on daju☺
ReplyDeleteThanks my sweet Bro
ReplyDeleteKeep it up Mr.Auranjeb
ReplyDeleteThanks you keep read my blogs it my pleasure
DeleteKeep it up dost
ReplyDelete